अरुलाई ‘आँखा छोप’ भनेर ना-ङ्गै हिड्न पाइने देश
<p><img src="http://sajhasabal.com/uploads/posts/aae1ff304fbfb7dfcb6f87ecb04683631514455863.jpg" style="width: 300px; float: left;"><b>अनिल अधिकारी |</b> कहाँबाट सुरु गरौँ ? कुन क्षेत्रबाट सुरु गरौँ ? जता हेर्यो उस्तै समस्या, उस्तै व्यवहार । <br></p><p>प्रायजसो भ्रस्टाचार, अनियमिता र देशको संक्रमणकालिन अवस्थाको कारण...