डोल्पामा चुनाव प्रचारमा गएका ठकुरी एक सातादेखि व्यपत्ता
<p><b>टेक शाही/मङ्सिर १८, डोल्पा । </b>माथिल्लो डोल्पामा चुनाव प्रचार प्रशारमा गएका एक जना एक सातादेखि ब्यपत्ता भएका छन । <br></p><p>मँसिर १० मा भएको निर्वाचनका बेलामा माथिल्लो डोल्पा गठबन्धनको प्रचारमा गएका त्रिपूरा...