भीरबाट लडेर मह शिकारीको मृत्यु
<p><b>मङ्सिर १६, म्याग्दी । </b>रघुगंगा गाउँपालिका–४ दग्नाममा भीरबाट लडेर एक मह शिकारीको शुक्रबार मृत्यु भएको छ । <br></p><p>दग्नाम, गैही्रगाउँका ४८ वर्षीय तिलु पुर्जाको मह शिकार गर्ने क्रममा लडेर मृत्यु भएको प्रहरीले...