केआईआईटी घटनाप्रति भारतीय दूतावासले गर्यो दुःख व्यक्त, घटनाको अनुसन्धान गर्न गरे माग
काठमाडौँ । भारतीय दूतावासले ओडिसाको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा एक नेपाली विद्यार्थीको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । दूतावासले विज्ञप्तिमार्फत मृतक परिवारप्रति समवेदना प्रकट गरेको छ...