एमाले मधेश विरोधि पार्टी होइन: ओली
<p><b>मङ्सिर ४, विराटनगर ।</b> नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी तराई/मधेश विरोधि पार्टी नभएको स्पष्ट पार्नुभएको छ । <br></p><p>विराटनगर महानगरापलिका–१० मा आज आयोजित चुनावी सभालाई सम्बोधन...