नवलपरासीमा किन आउँछन् हिमाली गिद्धहरु ?
<p>मङ्सिर २, नवलपरासी | जाडो याम सुरु भईसकेको छ, अब बिस्तारै हिमालबाट नवलपरासीमा हिमाली गिद्धहरु आउने क्रम सुरु भएको छ । यो क्रम जति जाडो बढ्यो उतिनै बढ्दछ । <br></p><p><img src="http://sajhasabal.com/uploads/posts/1a7480d9cd1e23107787bf6437437a9d1510965738.jpg"...