यी हुन् कांग्रेसबाट प्रतिनिधिसभा र प्रदेशसभातर्फ समानुपातिकमा परेका नेताहरू ? (नामसहित)
<p><b>कात्तिक १५, काठमाडौं ।</b> नेपाली कांग्रेसले एक दर्जन केन्द्रीय सदस्यलाई प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा राखेको छ । <br></p><p>पार्टी कोषाध्यक्ष सीतादेवी यादवसहितका नेतालाई समानुपातिक सूचीमा राखिएको छ । यस्तै कांग्रेसले उद्योगपति विनोद चौधरीलाई...