बिचौलियाका कारण ललितपुरका तरकारी किसान मर्कामा
<p><b>मङ्सिर ३, ललितपुर ।</b> कृषकका सङ्घसङ्गठनका अगुवा तथा सरोकार भएकाहरुले तरकारीमा बिचौलियाका कारण किसान र उपभोक्ता दुवै मर्कामा परेका छन् । <br></p><p>राष्ट्रिय कृषि सञ्जालले आज यहाँ आयोजना गरेको कार्यक्रममा सहभागी वक्ताले...