राष्ट्रपति विज्ञान प्रयोगशालाको उद्घाटन गर्न जुम्ला आउँदै
<p><b>नन्दराम जैशी/असोज २५, जुम्ला । </b>राष्ट्रपति विद्यादेवी भण्डारी आज जुम्ला आउनु हुने भएको छ । <br></p><p>चन्नदननाथ नमुना माध्यमिक विद्यालयमा नवनिर्मित विज्ञान प्रयोगशालाको उद्घाटन गर्न राष्ट्रपति भण्डारी जुम्ला आउन लाग्नु भएको हो...