गोपाल किराँतीले दिए प्रचण्डलाई यस्तो कडा चेतावनी
<p><b>असोज १८, काठमाडौ ।</b> नेकपा (माओवादी केन्द्र) सचिवालय सदस्य गोपाल किराँतीले एमालेसँग विलय हुने विषयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघि सारेको प्रस्तावको चर्को विरोध गरेका छन् ।<br></p><p>एमालेसँग माओवादीले प्रदेश...