कपिलवस्तुबाट दैनिक दुई करोडको खसीबोका बिक्री
<p><b>असोज ९, कपिलवस्तु।</b> चाडपर्व भित्रिएसँगै जिल्लाबाट दैनिक रु दुई करोडभन्दा बढी मूल्यका खसीबोका बिक्री भइरहेको छ । यहाँबाट बिक्रीका लागि खसीबोका काठमाडौँ पठाउने गरिएको छ । </p><p>घटस्थापनादेखि खसीबोकाको मागमा अत्यधिक वृद्धि...