कानून अभावमा कुनै पनि निर्वाचन रोकिँदैन : कानूनमन्त्री
<p><b>असोज १, पोखरा।</b> कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले कानूनको अभावमा देशका कुनै पनि निर्वाचन नरोकिने बताउनुभएको छ । <br></p><p>पोखराबाट प्रकाशन हुने ‘समाधान’ राष्ट्रिय दैनिकको आज यहाँ आयोजित १६ औँ...