तुलसीपुर जाँदै गरेको बसलाई नेपालगन्ज जाने बसले ठक्कर दिँदा दुईको मृत्यु
<p><b>असोज २, रुपन्देही ।</b> काठमाडौंबाट दाङ्को तुलसीपुरका लागि छुटेको यात्रुबाहक बसलाई नेपालगन्ज जाँदै गरेको बसले पछाडिबाट ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा २ जना घाइते भएका छन्...