दाङमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु
<p><b>भदौ ३१, दाङ ।</b> मोटरसाइकलको ठक्करबाट तुलसीपुरका एक व्यक्तिको मृत्यु भएको छ । <br></p><p>रा२प ४३९३ नंको मोटरसाइकलको ठक्करबाट तुलसीपुर–७ मोतीपुरका ६४ वर्षीय गोरे गिरीको मृत्यु भएको हो । घाइते गिरीको उपचारका...