नेकपाले रामेछापका स्थानीय विकास अधिकारीमाथि कार्यकक्षमै मोविल खन्यायो
<p><b>प्रज्वल पौडेल/असोज २, रामेछाप । </b>रामेछापका स्थानीय विकास अधिकारी दिनेशराज पन्तलाई नेकपाका कार्यकर्ताले मोविल खन्याएर फरार भएका छन् ।</p><p><img src="http://sajhasabal.com/uploads/posts/0259534dae21c07913a203c106fa25301505744424.jpg" style="width: 800px;"><br></p><p>सोमबार दिउँसो विप्लप समुहका कार्यकर्ताले स्थानीय विकास अधिकारी पन्तको...