राष्ट्रिय जनमोर्चाको भेला सितगंगा नगरपालीकामा सम्पन्न
<p><b>भदौ २३, अर्घाखाँची ।</b> राष्ट्रिय जनमोर्चा सितगंगा नगरपालीकाको आयोजनामा वडानम्बर ७ जलुकेमा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । </p><p>भेलाले नन्द बहादुर घर्तिको अध्यक्षतामा १५ सदस्यीय गाँउसमितिको गठन पनि गरेको...