सरस्वती मावि बाजुङमा भर्चुअल क्लास–जाने होइन त पढ्न?
<p style="text-align: justify;"><b>महेन्द्र केसी/</b><span style="line-height: 1.42857143;"><b>पर्वत ।</b> विज्ञान प्रविधिसँगै मोदी गाउँपालिका–५ बाजुङमा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्रविधि अनुसारकै कक्षा संचालन गरिएको छ । कक्षा दशलाई केन्द्र विन्दुमा राखी संचालन भएको भर्चुअल...