गुल्मीको असारे बिकासः आशको-निराश, तस्बिरमा हेर्नुहोस
<p><img src="http://sajhasabal.com/uploads/posts/74820e834f25939ea6dac94c82dc383e1502280452.jpg" style="width: 800px;"><b><br></b></p><p><b>प्रेम सुनार/साउन २५, गुल्मी ।</b> गुल्मीका अधिकांस सडकमा हिउँदभरी गरिएको विकास वर्षायाम सुरु भए लगत्तै विनासमा परिणत भएको छ । </p><p>सदरमुकाम तम्घास देखि पश्चिम र उत्तर मुसिकोट तर्फका...