प्रधानमन्त्रीद्वारा राहत वितरण शुरुवात
<p>प्रभात सु्वदी । भदौ १, बर्दिया ।</p><p>बाढी प्रभावितहरुका लागि अाज अपरान्ह प्रधानमन्त्री शेरबहादुर देउवाले जिल्ला दैवी प्रकाेप उद्दार समितिमार्फत बबई नदी (भादा) पुलकाे सडक अासपास अस्थायी रुपमा बसोबास गरेका पीडितहरुका...