पहिरोले बाटो बगाएपछि वडा कार्यालय सम्म पुग्न समस्या
<p><b>साउन २९, रामेछाप । </b>लगतारको वर्षका कारण रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं. १ गुम्देलको विभिन्न ठाउँमा बाटो अबरुद्ध भएको छ । लगतार पाँच दिन देखि भारी वर्षका कारण गुम्देलको टेकममा...