दाङमा सर्पले डस्दा एक ८ बर्षीय बालकको मृत्यु
<p><b>असार १, दाङ । </b>सर्पले डस्दा दाङमा एक बालकको ज्यान गएको छ । <br></p><p>घोराही उपमहानगरपालिका–२ मोतिपुरका ८ वर्षका बालक इशन भण्डारीको सर्पले टोकाइबाट ज्यान गएको हो ।</p><p>बुधबार बेलुका घर नजिकै खेल्दै...