रोल्पाका एक युवकको डोल्पाको भेरी नदीमा डुबेर मृत्यु
<p><img src="http://sajhasabal.com/uploads/posts/cef650373e6195c195e30eabfb5703d71497406391.jpg" style="width: 640px; float: left;"><b>टेक शाहि/जेठ ३१, डोल्पा । </b>डोल्पाको सदरमुकाम दुनैको भेरी नदिमा पौडी खेल्ने क्रममा डुबेर एक जानाको मृत्यु भएको छ । <br></p><p>रोल्पा जिल्ला थवाङ ७ घर भएका...