कम्बोडियाले श्रीलङ्कालाई एक लाख अमेरिकी डलर सहयोग गर्ने
<p><img src="http://sajhasabal.com/uploads/posts/a009e7e8c8a1680d42f99211df93c2c01497010963.gif" style="width: 640px; float: left;"><b>जेठ २६, न्होमपेन्ह ।</b> कम्बोडियाले श्रीलङ्कामा बाढी पहिरोबाट प्रभावित भएका व्यक्तिहरुलाई १ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने शुक्रबार जानकारी दिइएको छ । <br></p><p>शुक्रबार कम्बोडियाका...