रोल्पामा ज्यान गुमाएका र बेपत्ताको सम्झनामा स्मारक निर्माण हुने
<p>जेठ ११, रोल्पा | तत्कालिन अवस्थामा माओवादीको सशस्त्र द्वन्द्वका बेला रोल्पाबाट ज्यान गुमाएका तथा बेपत्ता भएका नागरिकको सम्झनामा रोल्पाको लिवाङमा शान्ति स्मारक बन्ने भएको छ । <br></p><p>मानव अधिकार तथा कानुनी सेवा...