अब स्थानीय निर्वाचन के होला ?
<p><b>बैशाख १८, काठमाडौं ।</b> महाभियोग प्रकरण सुरु हुनुअघि संसद भवनमा पत्रकारसग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव भएरै छाड्ने दाबी गरेका थिए । <br></p><p>संसद...