<p style="text-align: justify; "><b>पुस्कर महत । जेठ १६, सिंगटी।</b> प्राकृतिक प्रकोपमा परी हराएका तथा घाइते भएका व्यक्तिहरुको खोज तथा उद्धार सम्बन्धि क्षमता विकास तालिम आज दोलखाको सिँगटीमा सम्पन्न भएको छ...