पन्ध्र थान मानव खप्परसहित भारतीय नागरिक पक्राउ
<p><img src="http://sajhasabal.com/uploads/posts/7542aa6a353cdff652b177aa3e4628541493701266.jpg" style="width: 800px;"><b><br></b></p><p><b>बैशाख १९, झापा । </b>झापाको मेचीनगर नगरपालिका–६ बाट मानव खप्परसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन् । <br></p><p>भारतको दार्जिलिङ जिल्ला खोरीबारी थाना गौरसिंहजोर–६ निवासी ६६ वर्षीय भगीरथ सिंह...