नवलपरासीमा चुनावी होडबाजीले दलहरुको दैनिक लाख भन्दा बढि खर्च
<p><img src="http://sajhasabal.com/uploads/posts/61973f8447c3eb164f073bcbb8ed7b091494166610.jpg" style="width: 800px;"><b><br></b></p><p><b>बैशाख २४, नवलपरासी । </b>स्थानिय तहको चुनावमा जनशक्ति प्रदर्शन गरि विपक्षि दलसंग प्रतिस्पर्धा गर्न ठुला दलहरु दैनिकि एक लाख भन्दा बढि खर्चिने गरेका अनुमान गरिएको छ ।...