भूकम्पपीडितलाई कर्जा दिन निर्देशन, ब्याजदर २ प्रतिशत मात्र
<p>चैत २३, काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपीडितलाई आवास पुनःनिर्माणका लागि सहुलियत तथा विशेष कर्जा सहज रूपमा उपलब्ध गराउने व्यवस्था मिलाउन नेपाल राष्ट्र बैङ्कलाई निर्देशन दिएको छ । धेरै भूकम्पपीडितले...