वैदेशिक रोजगारका नाममा यतिसम्म अपराध गरिन्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/a7dd275993238924fcd2f272313c79d31492392082.jpg" style="width: 640px; float: left;">बैशाख ४, काठमाडौं । नेपालमा मानव अङ्ग मिर्गौला (किड्नी)को अवैध कारोबार जटिल समस्याका रूपमा देखा परेको छ । वैदेशिक रोजगारका नाममा मानव बेचविखन तथा ओसारपसारसँगै...