दार्चुलाका पूर्व सहायक प्रजिअ एमालेमा प्रवेश
<p><b>लोकेन्द्र प्रशाद जोशी/चैत १३, दार्चुला । </b>महाकाली नगरपालिका वडा नम्बर ७ धाप घर भएका पूर्व सहायक प्रमुख जिल्ला अधिकारी हरीराज विष्ट नेकपा एमालेमा प्रवेश गरेका छन् । <br></p><p>एमाले पार्टी कार्यालयमा विष्टलाई...