सिरहामा २१९ मतदान केन्द्र तोक्न सिफारिस
<p><b>चैत ३०, लहान ।</b> आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा सिरहामा निर्वाचनको तयारीले गति लिएको छ । <br></p><p>निर्धारित मितिमै निर्वाचन सम्पन्न गर्ने गरी यहाँका ठूला राजनीतिक दल र जिल्ला निर्वाचन...