डडेल्धुराका ७ स्थानिय तहको प्रमुख पदका लागी को-को छन् चर्चामा ? (नामावाली सहित)
<p><img src="http://sajhasabal.com/uploads/posts/abca95585d6a16f8f7efaf0e1187174d1491894688.png" style="width: 500px; float: left;">ललित बोहरा | चैत २९, डडेल्धुरा | स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सात ओटा स्थानीय तह भएको डडेल्धुरा जिल्लामा राजनितिक दलहरूलाई उम्मेदवार छान्न सकस भइरहेको...