बाग्मती सफाइ अभियान दुई सयौँ हप्तामा
<p><img src="http://sajhasabal.com/uploads/posts/4444da85594ed7e083f3a25260a75fe21489221336.jpg" style="width: 800px;"><b><br></b></p><p><b>फागुन २८, काठमाडौँ । </b>बाग्मती सफाइ महाअभियान सुरु भएको दुई सयौँ हप्ताका अवसरमा आज सुन्दरीजलदेखि चोभारसम्म हजारौँ सहभागीले पदयात्रा गरी सफाइलाई मुलुकभर निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गरे...