नदीमा नुहाउँदै गर्दा बगेर एक युवाको मृत्यु
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/ce83f7e0ba9641aab6b743da3199f6a91490793042.jpg" style="float: left;"><b>दान बहादुर बुढा/चैत १६, मुगु । </b>गाँउ नजिक रहेको नदिमा नुहाउँदै गर्दा बगेर एक युवकको मृत्यु भएको छ ।<br></p><p>मुगु जिल्ला मुगम कार्मारोन गाँउपालिका वडा नं १० छाईल...