रोल्पामा गर्भपतन गर्ने किशोरीको सङ्ख्या यसरी बढ्यो
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/99bf08048f61e1904a2a0c5d52d433eb1486969699.jpg" style="float: left;"><b>फागुन २, रोल्पा ।</b> चालु आवमा रोल्पा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा गर्भपतन गराउने ४१ महिलामध्ये १८ जना २० वर्षमुनिका छन् । <br></p><p>सरकारले गत मङ्सिरदेखि निःशुल्क रुपमा गर्भपतन सेवा...