खोटाङमा गाउँले आफैँले बनाए आफ्नो गाउँको सडक
<p><b>पुस १४, खोटाङ । </b>जिल्लाको दक्षिणी गाविस छितापोखरी–८ का स्थानीय बासिन्दाले आफ्नै लगानीमा ग्रामीण सडक निर्माण गरेका छन् । <br></p><p>स्थानीय बासिन्दाले चन्दा सङ्कलन गरेर छितापोखरी–७ दुधिले भञ्ज्याङदेखि छितापोखरी–८ गोगनेको तल्लोखर्क जोड्ने...