भोजपुरका दलले तोक्न थाले सूचना अधिकारी
<p><b>माघ १९, भोजपुर ।</b> भोजपुर जिल्लामा क्रियाशील राजनीतिक दलले सूचना अधिकारी तोक्न थालेका छन् । <br></p><p>जिल्लामा क्रियाशील नेकपा (माले) जिल्ला कमिटीले पार्टीको सूचना अधिकारी तोकेको छ । पार्टीले उपसचिव नवराज चर्माकारलाई...