प्रधानमन्त्रीले ८ बर्षपछि तिरे खानेपानीको बिल
<p><b>पुस २४, काठमाडौं ।</b> प्रधानमन्त्री प्रचण्डले आठ बर्षपछि खानेपानीको बक्यौता चुक्ता गरेका छन् । लामो समयदेखि महशुल नबुझाएकोमा आलोचना खेलेका दाहालले बक्यौता चुक्ता गरेका हुन् ।<br></p><p>उनले बक्यौता र जरिवानाबापत ११...