नवलपरासीमा छक्का पन्जा टिमका सबै चलचित्र चल्न नदिने
<p><img src="http://sajhasabal.com/uploads/posts/5cad86788d8a045a97e01a2f60247f031484550595.jpg" style="width: 640px; float: left;"><b>माघ ३, नवलपरासी ।</b> नेपाल बिद्यार्थी संघले भर्खरै युट्युबमा सार्बजनिक भएको चलचित्र छक्का पन्जा टिमका सबै चलचित्र नवलपरासीमा प्रतिबन्ध गर्न आवहान गरेको छ ।</p><p>चलचित्र छक्का पन्जाको...