लाखौं मुल्य तिरेर उपचार गर्नुपर्ने रोगको पनि हामी निःशुल्क उपचार गरीरहेका छौं : डा. विनोद दंगाल
<p><b>ताराबहादुर महत, मंसिर २७, दोलखा ।</b> प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटसँगको समन्वयमा न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले दोलखा सदरमुकाम चरिकोटमा चरिकोट अस्पताल सञ्चालन गरी करिब एक बर्ष अगाडिदेखि हजारौं नागरिकहरुलाई...