विद्यार्थी नेताहरुले भने– ‘अखण्ड प्रदेश ५ को लागि हामी एक जुट छौं ।’
<p><b>मंसिर १६, बुटवल ।</b> प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राउने गरी संसदमा गरिएको संसोधन प्रस्तावको विरुद्वमा एक जुट हुने विद्यार्थी नेताहरुले बताएका छन् । रिपोर्टस क्लव नेपाल रुपन्देही शाखाले...