नेपाल तरुण दलको अध्यक्षमा बस्नेत
<p><img src="http://sajhasabal.com/uploads/posts/96370fa1baeba8f232e2cebf455c9b4d1479289226.jpg" style="width: 1000px;"><b><br></b></p><p><b>मङ्सिर १, काठमाडौँ ।</b> नेपाल तरुण दलको चौथो महाधिवेशनले अध्यक्षमा जितजङ्ग बस्नेतलाई सर्वसम्मतरुपमा चयन गरेको छ । <br></p><p>नेपाली काँग्रेसको भ्रातृ संस्था तरुण दलको पोखरामा जारी महाधिवशेनले बस्नेतलाई अध्यक्ष...