मध्यपहाडी लोकमार्ग निर्माणको कामले गति लियो
<p><b>मङ्सिर २०, बागलुङ । </b>राष्ट्रिय गौरवको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ खण्ड निर्माणको कामले गति लिएको छ । <br></p><p>भूकम्प, नाकाबन्दी, बाढी–पहिरोजस्ता कारणले प्रभावित बनेको सडक निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ...