<p><b>कार्तिक २५, कलैया । </b>बारा जिल्ला पिप्राही गाविस–२ मा गएराति करिब २ बजे आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । </p><p>आगलागीबाट करिब रु ३० लाख बराबरको धनमाल नष्ट भएको...