सप्तरीमा विद्युत् प्राधिकरणका कर्मचारीमाथि कुटपिट
<p><b>असोज १६, सप्तरी । </b>विद्युत् चोरी नियन्त्रण अभियानमा खटिएका नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजका एक कर्मचारीमाथि दुव्र्यवहार गर्दै कुटपिट गरिएको छ । </p><p>विद्युत् चुहावट अभियानलाई निरन्तरता दिँदै प्राधिकरण वितरण केन्द्र...