कक्षा १२ को प्रमाणपत्र वितरण स्थगित
<p><img src="http://sajhasabal.com/uploads/posts/bd6d41ea3ea850d0b12117c6c063bbc21479000431.jpg" style="width: 900px;"><b><br></b></p><p><b>कात्तिक २८, काठमाडौं । </b>लेटर प्याड सकिएपछि राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई उपलव्ध गराउँदै आएको माइग्रेसन, प्रोभिजनल, ट्रान्सक्रिप्ट तथा स्थायी प्रमाणपत्र वितरण स्थगित गरेको छ ।<br></p><p>यसअघि उच्च माध्यमिक...