म्याग्दीमा उनन्चालीस हजार मेट्रिक टन खाद्यान्न उत्पादन
<p><b>कार्तिक २६, म्याग्दी । </b>जिल्लाको १९ हजार ७५५ हेक्टर खेतीयोग्य जमिनमा वार्षिक ३९ हजार ६६७ मेट्रिक टन अन्नबाली उत्पादन भइरहेको छ । <br></p><p>विसं २०६८ को जनगणना अनुसार जिल्लाको जनसङ्ख्या एक लाख...