दुई महिनादेखि अवरुद्ध खानेपानी सञ्चालनमा
<p><b>असोज ११, गुल्मी । </b>गुल्मीको मुसिकोट र बडागाउँ गाविसमा सञ्चालित मुसिकोट बडागाउँ खानेपानी दुइमहिनामा मर्मतपछि सञ्चालनमा आएको छ । <br></p><p>दलिङ गाविसको पासेखोलाबाट आउने खानेपानी विगत दुई महिनादेखि पौदीअमराई र नेटा गाविसका...