चाडपर्व मनाउँदा राष्ट्रिय एकतालाई ध्यान दिनुपर्छ: पोखरेल
<p><img src="http://sajhasabal.com/uploads/contents/thumbs/fe0e15487367b0b923c556ed7adec1891475490634.jpg" style="float: left;"><b>असोज २०, चितवन । </b>नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेपाल बहुसांस्कृतिक तथा बहुभाषिक देश भएकाले सोही अनुसार चाडपर्व मनाउनुपर्ने बताएका छन् । <br></p><p>नेकपा एमाले पार्टी कार्यालयले आज आयोजना...